Bhurajnitiko Bhar – Baburam Bishwokarma

भूराजनीतिको भार– बाबुराम विश्वकर्मा

599

Availability: 2 in stock

SKU: Bhurajnitiko Bhar (RBD) Categories: , Tag:

भूराजनीतिको भार नेपालमा शक्ति-राष्ट्रको बढ्दो सक्रियतामाथि एक पत्रकारको आलोचनात्मक शोध-खोज हो । नेतृत्वको कमजोरीले नेपाल विदेशी स्वार्थको खेलमैदान बन्दै गएको छ । संविधान, असंलग्न एवं स्वतन्त्र परराष्ट्र नीति, लोकतन्त्रका आधारभूत मूल्य तथा विदेश नीति सम्बन्धी संसारका असल अभ्यास नै नेपालको विदेश सम्बन्ध सञ्चालनका मूल आदर्श हुन् र हुनुपर्छ । सरकार बदलिए पनि विदेश सम्बन्धका सर्वस्वीकार्य आदर्श र अभ्यास बदलिनुहुन्न । गुटगत र पार्टीगत लाभ हेरेर विदेश सम्बन्ध सञ्चालन गर्नु देशका लागि गम्भीर घात र बेइमानी हो । असंलग्नता हाम्रो परराष्ट्र सम्बन्धमा परीक्षण भइसकेको अस्त्र मात्र होइन, रक्षाकवच पनि हो । देशको सम्प्रभुता, भौगोलिक अखण्डता र स्वाभिमान जोगाउने यो अस्त्रलाई सही ढंगले प्रयोग गरेर सन्तुलित कूटनीति कायम गर्नु अहिलेको आवश्यकता हो । यसैका लागि नागरिक खबरदारी र नेतृत्वको समझदारी जरूरी छ ।

Bhurajnitiko Bhar – Baburam Bishwokarma

Weight 0.5 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon