Bhurajniti Samakalin Aayam – Bhanu Bhandari

भूराजनीति समकालिन आयाम– भानु भण्डारी

  • Bhurajniti Samakalin Aayam
  • Bhanu Bhandari
  • Jagaran Book House
  • Nepali
  • 384 pages

700

Availability: 5 in stock

SKU: Bhurajniti Samakalin Aayam (RBD) Categories: , Tag:

वि.सं. २०१२ सालमा ताप्लेजुङमा जन्मिनुभएका लेखक भानु भण्डारीले भूगोल विषयका सहप्राध्यापकको रूपमा सुकुना बहुमुखी क्याम्पस (मोरङ) मा करिब ३ दशक अध्यापन गर्नुभएको छ ।
हाल दमक-४, झापा निवासी भण्डारीका भूराजनीतिक दाउपेच (२०६९), क्रान्ति भूगोल (२०७१), सांस्कृतिक क्रान्तिका आधार (२०७६) लगायतका आधा दर्जनभन्दा बढी पुस्तकहरू प्रकाशित छन् ।
वि.सं. २०३५ सालमा नेकपा (पुष्पलाल समूह) को सदस्यता लिई वामपन्थी आन्दोलनमा सरिक हुनुभएका लेखक भण्डारी त्यसयता प्रगतिशील लेखक सङ्घ, अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, नेपाल राष्ट्रिय बुद्धिजीवी सङ्गठन, मानवअधिकारवादी सङ्घ संस्था तथा नागरिक समाजलगायत विभिन्न सामाजिक सङ्घ संस्थाहरूमा समेत आबद्ध हुनुहुन्छ ।
उहाँ नेपाल जोग्राफिकल सोसाइटीका आजीवन सदस्य हुनुहुन्छ ।
Bhurajniti Samakalin Aayam – Bhanu Bhandari

Weight 0.5 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

Shop Ratna Online
Right Menu Icon