Bhashik Kala (Sirjanatmak Lekhan Tatha Sampadan) – Dipak Nepal

भाषिक कला (सिर्जनात्मक लेखन तथा सम्पादन– दीपक नेपाल

595

Availability: 5 in stock

SKU: Bhashik Kala (Sirjanatmak Lekhan Tatha Sampadan) Categories: , Tag:

भाषिक कला सम्बन्धी यो पुस्तक सम्पादन तथा विषयबस्तु अध्ययनका आधारमा तयार पारिएको हो । सृजनात्मक लेखनका क्रममा भाषिक मिठास र अभिव्यक्ति कौशलमा कसरी निखारता ल्याउने भन्नेबारे उदाहरणसहित प्रस्तुत गरिएको यो पुस्तक अध्ययन गर्दा लिएको सैद्धान्तिक ज्ञान र सम्पादन गर्दा प्राप्त भएको व्यवहारिक ज्ञानलाई जोडेर तयार पारिएको छ ।
सम्पादनका विभिन्न तौरतरीका, सीप र कौशलबारे सटिक रूपमा प्रस्तुत गरिएको यो पुस्तक लेखक, सम्पादक, पत्रकार तथा नेपाली भाषा-साहित्य अनुरागीका लागि पनि उपयोगी हुने छ ।
कथासङ्ग्रह प्रकाशित गरी साहित्यको गोरेटोमा देखापरेका दीपक नेपाल पछिल्लो समय एक कुशल सम्पादकका रूपमा सक्रिय छन् । करिब डेढ सय बढी पुस्तकको सम्पादकीय अनुभव र विभिन्न सैद्धान्तिक तर्कका आधारमा उनले यो पुस्तक तयार पारेका हुन् ।
Bhashik Kala (Sirjanatmak Lekhan Tatha Sampadan) – Dipak Nepal

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon