भँगेराको भोक सचित्र बालकथा कक्षा १ का विद्यार्थीका लागि पढेर सुनाउन र आफैं पढ्न दिनका लागि उपयुक्त छ । यो सचित्र कथा बालबालिकामा भाषिक, भावनात्मक र कल्पनात्मक क्षमता बढाउने उद्देश्यले तयार पारिएको हो । यो कथाले मानवेतर प्राणीका गतिविधिको सहायताले बालबालिकालाई मानवीय जिज्ञासा, उत्सुकता र समाधानसँग परिचित गराउँछ ।
Bhangerako Bhok – Mani Lohani
भँगेराको भोक– मणि लोहनी
- Year: 2083 BS
- Edition: 1
- 12 pages
- Paperback
₨225
Availability: 1 in stock
| Weight | 0.1 kg |
|---|---|
| Authors | |
| Language | |
| Publisher |
Only logged in customers who have purchased this product may leave a review.







Reviews
There are no reviews yet