Bhagya Chakra – Sunil Sitaula

भाग्य चक्र– सुनील सिटौला

350

Availability: 5 in stock

SKU: Bhagya Chakra Categories: , , Tag:

ज्योतिर्विद डा. सुनील सिटौला नेपाली ज्योतिषी र जनमानस विच चिरपरिचित नाम हो। लामो समयदेखि ज्योतिष शास्त्रको अध्ययन अनुसन्धान एवम् प्रचार प्रसारमा कृयाशिल हुनुहुन्छ ।
प्रस्तुत पुस्तकको रचनामा जातका भरण, जातका लंकार, सिद्धान्त तत्वविवेक, बृहत जातक, बृहत परासर होराशास्त्र, लघु जातक, लघु परासरी, मुहूर्त चिन्तामणि, ज्योतिष रत्नाकर, सुगम ज्योतिष, बृहत संहिता, लाल किताब, मयूर चक्रम्, नारद पुराण, पद्म पुराण, विष्णु पुराण, त्रिकाल जन्मकुण्डली दर्पण तथा भुगुसंहिता, रावण संहिता, हिन्दीमा अनुवादित पाश्चात्य एवं भारतीय फलित शास्त्र र फलित शास्त्रका विशेष अनुभवी ज्योतिषीहरुको पुस्तकको अध्ययन र संकलन गरिएको छ । जसले गर्दा यो पुस्तक सबैका लागि विशेष फलदायी हुने विश्वास लिइएको छ ।
Bhagya Chakra – Sunil Sitaula

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon