बौद्ध दर्शन अन्य दर्शनहरूभन्दा नितान्त पृथक् किसिमको दर्शन हो; किनभने यस दर्शनले कोरा बौद्धिक तर्क तथा तार्किक ऊहापोहमात्रलाई कत्ति पनि महत्त्व दिँदैन । यस दर्शनले सुनेर या पढेर जानेको उचित ज्ञानलाई | श्रुत-ज्ञान मानेर सश्रद्धा स्वीकार गर्दछ, त्यसलाई चिन्तन-मनन गर्दा युक्तिसङ्गत लागेमा चिन्तन-ज्ञानका रूपमा स्वीकार गर्दछ। परन्तु यी दुवै प्रकारका ज्ञानलाई परोक्ष ज्ञान मान्दछ । जब कुनै सत्य अनुभूतिका स्तरमा प्रत्यक्ष अनुभूत हुन्छ, साक्षात्कृत हुन्छ वा अपरोक्षानुभूत हुन्छ; तब मात्र त्यो आर्यसत्य बन्दछ; प्रज्ञा बन्दछ र प्रज्ञाविना मुक्ति असम्भव छ भन्ने मान्दछ ।
Bauddha Darshan Sanchipta Anushilan – Yadavprasad Sharma
बौद्ध दर्शनत सङ्क्षिप्त अनुशीलन
- Year: 2082 BS
- Edition: 1
- Paperback
₨500
Availability: 5 in stock
Weight | 0.2 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet