Bakhan – Basanta Parajuli

बखान– वसन्त पराजुली

  • Year: 2082 BS
  • Edition: 1
  • Paperback

595

Availability: 5 in stock

चितवनको बस्ती विकास, सहकारी अभियानको आरम्भ र नेपालको प्रजातान्त्रिक आन्दोलनसँग प्रत्यक्ष जोडिएका ऐतिहासिक पात्र हुन्- बखानसिंह गुरुङ । उनकै जीवनका अनेक आरोहअवरोह अर्थात् सैनिकदेखि मन्त्री हुँदासम्मका उबडखाबड यात्रा, पारिवारिक बिछोड र राजनीतिक टकराव समेटिएको आख्यान हो- बखान ।
पुस्तकमा बखानसिंहको बखान मात्र छैन, त्यति बेलाको भौगोलिक, सांस्कृतिक, राजनीतिक, आर्थिक र सामाजिक पाटा पनि छन् । बखानसिंहलाई केन्द्रमा राखेर २००७ देखि २०४० सालसम्मका प्रमुख राजनीतिक घटनाक्रमलाई समेटिएको यस पुस्तकमा चितवनको बस्ती विकास, चितवन राष्ट्रिय निकुञ्जको स्थापना, त्यहाँ गरिएका सिकार, थारू जातिको जीवनशैली र मलेरियासँग जुधेर बाँचेका थारूहरूको जीवन्त चित्रण छ । इतिहास, संस्कृति, प्रकृति र पर्यावरणको सुन्दर प्रस्तुतिले यस आख्यानलाई बहुआयामिक बनाएको छ ।
सरल, सरस र सलिल शैलीमा लेखिएको पुस्तकले पाठकलाई इतिहास, जीवनी र आख्यानको त्रिकोणात्मक स्वाद दिन्छ ।

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

1
    1
    Your Cart
    Shop Ratna Online
    Right Menu Icon