Baka Patra (Jiwan Darshan ra Sangharsha) – Narendra Junga Pitar

बध पत्रः जीवन दर्शन र सङ्घर्ष– नरेन्द्रजङग पिटर

Rated 3.00 out of 5 based on 1 customer rating
(1 customer review)

649

Availability: 5 in stock

SKU: Baka Patra (Jiwan Darshan ra Sangharsha) Categories: , Tag:

युद्धको सामना नगरेको, प्रेमको पीडा नसहेको, जेल नभोगेको र बेखर्ची भएर नभौँतारिएको मान्छेले जीवनलाई न समुचित भोग्न सक्छ, न खुसी र पीडाको मर्म अनुभूत नै गर्न सक्छ । जीवन स्वयम् एउटा महाआख्यान हो । यसलाई जसले जसरी पढ्छ, पृथक् जीवनबोध गर्छ । जोखिम उठाउने, भीडभन्दा अलग हुने र एक्लो बाटो हिँड्ने आँट सनातनीसँग हुँदैन ।
संसारमा भएका सबै क्रान्ति अधुरा हुन्छन् । त्यही अपूर्णतामा टेकेर नयाँ क्रान्तियात्रा सुरु हुन्छ । क्रान्तिको अन्त्य कहिल्यै पनि हुँदैन । बाँकी कार्यभार आउँदो पुस्तालाई सुम्पिएर एउटा पुस्ताले आफ्नो समयको जिम्मेवारी पूरा गर्छ । कुनै समयको प्रगतिशील समूह अर्को समयमा यथास्थिति रुचाउने मात्रै नभई प्रतिगामी पनि हुन सक्छ |
Baka Patra (Jiwan Darshan ra Sangharsha) – Narendra Junga Pitar

Weight 0.5 kg
Authors

Language

Publisher

1 review for Baka Patra (Jiwan Darshan ra Sangharsha) – Narendra Junga Pitar

  1. Rated 3 out of 5

    Kulchandra Sharma (verified)

    ।कम्युनिष्टको हालतको बारेमा बताइएको राम्रा कुराहरुको संग्रह

Only logged in customers who have purchased this product may leave a review.

1
    1
    Your Cart
    Shop Ratna Online
    Right Menu Icon