Bairagi Kailaka Sangkalit Kabita – Rajan Mukarung

बैरागी काइँला सङ्कलित कविता– राजन मुकारुङ

  • Bairagi Kailaka Sangkalit Kabita
  • Rajan Mukarun
  • Phoenix Books
  • Nepali
  • 264 pages

600

Availability: 5 in stock

SKU: Bairagi Kailaka Sangkalit Kabita (RBD) Categories: , Tags: ,
काइँलाको आयामिक कविताको भाषा (छोटोमा, उहाँको आयामिक भाषा) हेर्न, पहिले भन्नपर्छ : उहाँका आयामिक कविताहरूका बनोट र बुनोट दुवै घनवादिक (क्युबिस्टिक) छन्, सांश्लेषिक (सेन्थेटिक) घनवादीय । घनवादमा विवेचनात्मक बौद्धिकता निहित हुन्छ र छ उहाँका कवितामा र भाषाको लेखनमा पनि । तर छ अत्याधिक सौन्दर्यात्मक र सांवेदनिक (सिन्सोरिअल) मिथक, प्रतीक, साङ्केतिकता, रूपकता, बिम्बादिको सघन संयोजन छ उहाँको काव्यिक भाषाको वैशिष्ट्य | कविका बोध र भावका ‘वस्तुपरक सहसम्बन्धक (अब्जेक्टिभ कोरेलेटिभ) छन् ती ।
– इन्द्रबहादुर राई

Bairagi Kailaka Sangkalit Kabita – Rajan Mukarung

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon