“बाहेक” डा. धर्म सापकोटा राजुद्वारा लिखित चौथो कृति तथा पहिलो उपन्यास हो । यसअघि उहाँका बुद्धिमानीको परीक्षा (बालकथा सङ्ग्रह, २०६२), बहिर्गमन (लघुकथा सङ्ग्रह, २०७३), र बाटो (कथा सङ्ग्रह, २०७६) प्रकाशित छन् ।
“मैले पढें, पैसा कमाएँ, आफूलाई स्थापित पनि गरेँ । तर जीवनको खालीपन त भौतिक सम्पत्तिले मात्र भरिंदो रहेनछ ।
माया, प्रेम र यौन, जो हामी जन्मसँगै डिफल्ट सेटिङमै लिएर आउँछौं, यिनीहरूको अस्तित्व पनि स्वीकार्नुपर्ने रहेछ । यिनीहरूलाई केही समय दबाउन सकिएला तर मेटाउन सकिंदो रहेनछ । सङ्घर्षको दौरान यी चाहनाहरू गौंण जस्तै लागे पनि जब जिन्दगी केही शान्त भयो, मनको झ्यालबाट यी यिनीहरूले भित्र चियाउन थाले | चियाउने मात्र होइन, कहिलेकाहीँ गिज्याउन, पोल्न, झस्काउन र सताउन थाले ।
Bahek – Dharma Sapkota Raju
बाहेक– धर्म सापकोटा राजु
- Year: 2082 BS
- Edition: 1
- 348 pages
- Paperback
₨795
Availability: 5 in stock
| Weight | 0.3 kg |
|---|---|
| Authors | |
| Language | |
| Publisher |
Only logged in customers who have purchased this product may leave a review.

Reviews
There are no reviews yet