Bahar Ra Gajal – Ghanshyam Naupane

बहर र गजल – घनश्याम नौपाने

  • Bahar Ra Gajal
  • Ghanshyam Naupane
  • Shabdartha Prakashan
  • Nepali
  • 120 pages

275

Out of stock

Restock Email Notification

SKU: Bahar Ra Gajal (RBD) Categories: , Tag:

शब्द र लयको संयोजनले मात्र कुनै पनि सिर्जना गजल बन्न सक्दैन । काफिया, रदिफ, मिसरा, सेर, मतला, मक्ता, तखल्लुस, बहर इत्यादि भनेका गजलका बाहिरी आवरण अर्थात् बाह्य कलेवरका अवयव मात्र हुन् । आत्मा अर्थात् भित्री सौन्दर्य त गजलको भाव, अभिव्यक्ति कला वा प्रस्तुति, शिल्प, तगज्जुल र तख्य्युलमा हुन्छ । यस कारण बाहिरी तत्त्वको अक्षरशः अनिवार्य रूपमा पालना गर्दै भाव, प्रस्तुति, शिल्प, चामत्कारिकता र लय पक्षमा पनि गजलकार सचेत हुनु जरूरी छ अनि मात्र यथार्थमा सुन्दर र उत्कृष्ट गजल सिर्जना हुन सक्छ ।
Bahar Ra Gajal – Ghanshyam Naupane

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

7
    7
    Your Cart
    Richard II
    Richard II - William Shakespeare
    Qty: 1
    Price: 500
    Remove
    The Stolen Heir
    The Stolen Heir - Holly Black
    Qty: 1
    Price: 800
    Remove
    Thailand
    ThailandRare/Excl.
    Qty: 1
    Price: 5,020
    Remove
    Shop Ratna Online
    Right Menu Icon