गंगाराम लामिटारे आफू बाँचेको समय, भुक्त-भोगाइ र देखेका घटना र पात्रहरुलाई उभ्याएर कथाको निर्माण गर्छन् । भुटानीहरुको विस्थापनदेखि पुनःस्थापनसम्मका सवालहरु, बसाइँसराइले निम्त्याएका कठिनाइ, परिवर्तित समाजको मनोदशा, हासोन्मुख सामाजिक आदर्श र कर्तव्यच्युत हुँदै गरेको नयाँ पुस्ताको चरित्र लामिटारेका कथाका विषयवस्तु हुन् । आदर्श जीवन मूल्य र समामाजिक यथार्थका कथाकार लामिटारे समाजमा व्याप्त बेथिति, बेमेल र छुद्रताहरुको चित्रण गरेर मात्र चित्त बुझाउँदैनन् सुधारका निम्ति जोडबल पनि गर्छन् । -शिवलाल दाहाल खासमा भुटानदेखि नेपालको शरणार्थी शिविर हुँदै तेस्रो मुलुक विस्थापित भएका भुटानी समाजभित्रको समग्र भाव, विचार, चिन्तन, दर्शन, पीडा, व्यथा र समस्याहरुको वास्तविक चिरफार हो, ‘बदलिएको कर्तव्य । -गंगाराम ढुङ्गेल |
Badaliyeko Kartabya – Gangaram Lamitare
Reviews
There are no reviews yet