बालसाहित्य सरल हुनुपर्छ, आकर्षक हुनुपर्छ र सन्देशप्रद हुनुपर्छ भन्ने कुराहरु छँदै छन् । तर, यतिले नै पुग्छ भन्ने पनि होइन । म यसको त्यति जानकार नभए पनि मलाई के लाग्छ भने यति पर्याप्त छँदै छैन । यस अतिरिक्त पनि केही हुनुपर्छ । र, त्यही ‘केही’ बाल कविता सङ्ग्रह ‘बाबा कतारमा, आमा हतारमा’ मा परिलक्षित हुन्छ । समग्रमा यही कवि सुरज उपाध्यायको सफलता हो भन्ने लाग्छ मलाई ।
Baba Qatarma Aama Hatarma – Suraj Upadhyaya
Baba Qatarma Aama Hatarma – Suraj Upadhyaya
बाबा कतारमा आमा हतारमा– सुरज उपाध्याय
₨250
Availability: 5 in stock
Weight | 0.1 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet