जसरी बुझाइएको छ, त्यस्तो होइन – इतिहास ! जसरी बुझिएको छ, त्यस्तो होइन – पहिचान ! जसरी व्याख्या गरिएको छ, त्यस्तो होइन – संस्कृति ! जति सार्वभौम भन्छौं, त्यति गुलाम छ – राजनीति !
जे ठानिएको छ, त्यो होइन – आवश्यकता !
जसलाई बौद्धिक मानिएको छ, त्यसमा छ – कुत्सित स्वार्थ ! खोज्छौं स्वाधीनता तर पराधीन छ – प्रवृत्ति !
यस्तै परस्पर विरोधी तथ्यहरूको चिरफार हो – असहमति-२ !
Asahamati 2 – Saurav
Reviews
There are no reviews yet