Arthik Asamanta Ek Parichaya – Biplab Pratik

आर्थिक असमानता एक परिचय– विप्लव प्रतीक

  • Year: 2082 BS
  • Edition: 1
  • 147 pages
  • Paperback

325

Availability: 2 in stock

SKU: Arthik Asamanta Ek Parichaya Categories: , Tag:

…असमानतालाई नाप्न कठिन छ । आम्दानीमा पूर्वकर लगाउनु निकै असमान देखिन्छ एवं कर तथा कल्याणकारी लाभ (शिक्षा, आवास र स्वास्थसेवासम्म पहुँचलगायत) ले जीवनस्तरमा वास्तविक असमानताहरूलाई नाटकीय रूपले कम गराइदिन्छ । मानिसहरूलाई आफ्नो कामबाट मिल्ने अधिकांश लाभ केवल वित्तीय मात्र हुँदैन, त्यसमा प्रोत्साहन, आनन्द र सन्तुष्टि पनि समावेश हुन्छ ।
मत सर्वेक्षणअनुसार मानिसहरूलाई असमानता मन पर्दैन, तर समानताभन्दा अन्य उपलब्धिलाई उनीहरू सर्वोपरि ठान्दछन् । असमानताप्रति ध्यान केन्द्रित गयौं भने वास्तविक समस्याबाट हाम्रो ध्यान भड्किन सक्छ : त्यसैले सबैको समृद्धिलाई उँभो लैजाने परिस्थिति कसरी सिर्जना गर्न सकिन्छ भन्ने कुरातर्फ हाम्रो ध्यान रहनुपर्छ…

Weight 0.1 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

3
    3
    Your Cart
    The Frontiers of Knowledge
    Remove
    The Inmate
    The Inmate - Freida McFadden
    Qty: 1
    Price: 800
    Remove
    Shop Ratna Online
    Right Menu Icon