Aprameya – Sudha Sharma

अप्रमेय – सुधा शर्मा

385

Availability: 5 in stock

SKU: Aprameya (RBD) Categories: , Tags: ,

Aprameya – Sudha Sharma |

अप्रमेयको अर्थ हो- विद्यमान औजारहरूले नाप्न नसकिने। यो पुस्तक लेखिकाका  लेख रचनाहरूको संकलन हो। यो भित्र विविध विषयहरू छन्। पुस्ताहरूबीचको तनाव, राजनीति, रोग-ब्याधदेखि अद्वैत दर्शनका कुरासम्म। देशी विदेशी विभिन्न साहित्यकारका रचनाको उद्धरण पनि प्रसङ्गात बीचबीचमा छन्। आधुनिक समाजमा व्याप्त रोग व्याधि, दु:ख, भौतिक बेथिति र तिनकै सम्बोधनमा केन्द्रित छन् रचनाहरू।

यस पुस्तकले विविध प्रकारका, स्वास्थ्य-समस्या, मानसिक, मनोवैज्ञानिक द्वन्द्व, लगायत व्यावहारिक तथा बौद्धिक रूचिको पनि ख्याल गरेको छ। नकारात्मक परिवेशभित्रै आशा र सकारात्मकताको सन्देश दिन खोजेको छ।

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon