यो उपन्यास ‘अन्योल विगतको सशस्त्र द्वन्द्वकालदेखि मधेस आन्दोलनसम्मको कालखण्डमा आमनागरिकले भोगेको मानसिक प्रताडनाका बारेमा छ । अनेक कहर र कष्ट व्यहोर्नु परे पनि सुन्दर र सुखी भविष्यको कल्पना गर्न छाड्दैनन् यसभित्रका पात्रहरू ।
उपन्यासभरि विकृति, विसङ्गतिको चिरफार छ । समाजको तल्लो वर्गको उद्गार छ । नेताहरूको द्वैध चरित्रको चित्रण पढ्दा सत्य कुरा पढेजस्तै लाग्छ । यद्यपि उपन्यासकारले यसमा जालझेल र छलकपटबिनाको स्वच्छ समाजको परिकल्पना गरेका छन् ।
Anyol – Durgaprasad Gaurtaula
अन्योल– दुर्गाप्रसाद गर्तौला
- Year: 2038 AD
- Edition: 1
- 240 pages
- Paperback
₨345
Availability: 5 in stock
Weight | 0.2 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet