Anuharharu – Shreeramsingh Basnet

अनुहारहरू– श्रीरामसिंह बस्नेत

  • Year: 2074 BS
  • Edition: 1
  • 200 pages
  • Paperback

250

Availability: 5 in stock

SKU: Anuharharu Categories: , Tag:

“कति मीठोसँग बान्की मिलाएर पस्किन सकेको यौनका कुराहरू ! चुम्बकले फलाम तानेझैँ तानिरहने कस्तो लालित्यपूर्ण भाषा ! प्रत्येक कथामा बेग्लाबेग्लै स्वाद र मीठास ! कुनै कथा पढिसक्दा दिमागमा झड्का लागेजस्तो हुने ! कुनैले चाहिँ मनै कटक्क बनाइदिने… ! यी कथाकारलाई त मान्नैपर्छ… ।
तर अचम्म ! यति सुन्दर कथाका शिल्पी अहिलेसम्म किन चर्चाको बजारबाट ओझेल परेका होलान् ?”
यो कथासङ्ग्रह पढ्न शुरू गरेपछि सायद तपाईंले यसै भन्नुहुनेछ । हामीले पनि यसै भन्यौँ र ‘अनुहारहरू’लाई तपाईं समक्ष ल्याउन आवश्यक ठान्यौँ ।

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon