Antyarambha – Tikaram Pokharel

अन्त्यारम्भ– टीकाराम पोखरेल

  • Year: 2082 BS
  • Edition: 1
  • 162 pages
  • Paperback

400

Availability: 5 in stock

SKU: Antyarambha Categories: , , Tag:

न्याय भनेको अपराधलाई गहुँत छर्केर चोख्याउने कर्मकाण्डी हो ।
हरेक अन्त्य नयाँ आरम्भ हो । नयाँ आरम्भका लागि अन्त्यलाई स्वीकार गर । जीवनमा कोही न कोही सफल मान्छे जस्तो बन्नुपर्ने रहेछ, बन्नूस्, बन्नूस् । तर अरू बन्न खोज्दा आफैँ बन्न चाहिँ नबिर्सिनुस् ।
सम्बन्धमा भावनाहरू जोड्ने औषधी वैज्ञानिकहरूले अहिलेसम्म पत्ता लगाएका थिएनन् ।
उसका प्रश्न अझै सकिएनन्- ‘त्यति धेरै साथी सम्बन्ध भएको मान्छे चितामा म कसरी एक्लो हुन सक्छु ? अरे ! मेरो त्यत्रो सम्पत्ति थियो, तर मेरा हात कसरी खाली भए ? कतै भ्रम त भएन मलाई ?’ उसले अझ राम्ररी नियाल्यो आफूलाई । तर यो भ्रम थिएन । ऊ साँच्चै एक्लै थियो चितामा । हातका मुठीहरू कसिएका थिए, तर ती रित्तै थिए ।
यहाँ प्रेमको नाममा मान्छे बिक्री भैरहेको छ । मान्छेले मान्छेलाई बिक्री गरिरहेछ । मान्छेले मान्छेलाई किनिरहेछ । … अब शाश्वत प्रेम कहाँ रह्यो र ? प्रेम त सामाजिक भैसक्यो । …. समाजमा प्रेमको नाममा जुन नाटकहरू भैरहेका छन्, ती सबै प्रेमको नामका उन्नत खालका मानव व्यापार हुन् ।

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

3
    3
    Your Cart
    Moll Flanders
    Moll Flanders - Daniel Defoe
    Qty: 1
    Price: 500
    Remove
    Nepal Bhashaya Twatha
    Remove
    Becoming PB
    Becoming (PB) - Michelle Obama
    Qty: 1
    Price: 1,280
    Remove
    Shop Ratna Online
    Right Menu Icon