Amar Pustak – Manoj Das

अमर पुस्तक– मनोज दास

  • Year: 2078 BS
  • Edition: 2
  • 58 pages
  • Paperback

195

Availability: 5 in stock

SKU: Amar Pustak Categories: , Tag:

“स्मरण शक्तिको अद्भुत नमूना हाम्रा पुर्खाहरूले देखाएका हुन्, यसको कदर गरेनौं भने हामी बैगुनी ठहरिनेछौं । लोकमा प्रचलित कथाहरू हाम्रा निरक्षर हजुरआमाहरूले आफ्ना हजुरआमाका पनि हजुरआमाहरूबाट सुनेरै हामीमध्ये कैयन्लाई सुनाएका हुन् । तिनलाई लिपिबद्ध गर्न र प्रकाशनयोग्य तुल्याउन कण्ठस्थ गर्ने परम्परालाई श्रेय दिनैपर्छ । आजको पुस्तालाई अनौठो प्रतीत हुने यस्ता गतिविधि पुस्तकहरूको इतिहासका लागि उल्लेख्य छन् ।”

Weight 0.1 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

1
    1
    Your Cart
    Smriti Bimba Upreti
    Remove
    Shop Ratna Online
    Right Menu Icon