Akbar ra Birbal (Jiwani tatha Prasidha Katha) – Rabishchandra Regmi

अकबर र वीरबल– रवीशचन्द्र रेग्मी

799

Availability: 5 in stock

SKU: Akbar ra Birbal (Jiwani tatha Prasidha Katha) Categories: , Tag:

अकबर र वीरबलको आत्मीय सम्बन्ध थियो । मानवधर्म र नीतिगत आधारमा न्याय दिन राजालाई सघाउने अत्यन्त तीक्ष्ण बुद्धि भएका ब्राह्मण वीरबल हरदम राजासँगै रहन्थे । दरबारीहरूले वीरबलको रिस गर्दा उनीहरूलाई शिक्षा दिन पटक-पटक वीरलाई धर्मसङ्कटमा पार्नु र त्यसबाट वीरबलले बुद्धि लगाएर उत्तीर्ण भएका प्रसङ्गहरू धेरै छन् । कुशाग्रबुद्धि र वचनचातुर्यको अर्को नाम वीरबल भएको छ । राजा र वीरबलबीचका सम्वाद र विभिन्न किस्साहरू रमाइला र विवेक बुद्धिलाई झक्झक्याउने खालका पनि छन् । राजालाई वशमा पार्ने वीरबलको औजार वाकचातुरी हो । वीरबललाई दरबारका नवरत्नमध्ये कोहिनूर पनि भन्न सकिन्छ । राजाको आँखाबाट हिन्दु भएकै कारणले वीरबललाई गिराउन विरोधीहरूले गरेका प्रयत्नलाई आफ्ना कौशलबाट षडयन्त्रकारीहरूतिरै फर्काइदिने उनी गर्दथे । वीरबलको हाजिरजवाफी यस्तो थियो जसको सामु अकबर पनि शिर निहुराएर बस्दथे । अकबरको जीवनी हेर्दा लाग्छ, यदि उनको जीवनमा वीरबलको प्रवेश नभएको भए उनको जीवन निरस नै हुन्थ्यो ।
यस पुस्तकमा वीरबल र अकबरबीचको ख्यालठट्टा जुन धेरै प्रचलित छन र हास्यरसले भरिएका छन् । यो पुस्तकले इतिहास र हास्यरसको समिश्रण प्रस्तुत गरेको छ ।
Akbar ra Birbal (Jiwani tatha Prasidha Katha) – Rabishchandra Regmi

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon