Shop Online For Books | Stationery | Fashion | Gift Items

Aithan – Bibek Ojha

ऐँठन – विवेक ओझा

(4 customer reviews)

695

Availability: 5 in stock

SKU: Aithan (RBD);ऐंठन;aaithan Categories: , , , Tags: ,

दुनियाँमा वियोगजस्तो पीडादायी भोगाइ अर्को छैन । ऐंठन त्यही वियोगको कथा हो ।
जब मानिसलाई जिउँदै पुरियो, उसको फोक्सो हावाले होइन माटोले भरियो, त्यही फोक्सोमा भरिएको माटोको कथा हो, ऐंठन । नाबालिग छोरी आमाको पछ्यौरीकै छायामा लुटिई । र, ऐंठन त्यही नाबालिगको योनिबाट बगेको रगतको कथा हो । आमाबाबुकै अगाडि जवान छोरो जलाइयो, तिनै आमाले बेहोसीमा बाँधेको दाँतको कथा हो ऐंठन, उनै बुढा बाले पागलसरह चिच्याएको चित्कार हो, ऐंठन |
Aithan – Bibek Ojha

Weight 0.3 kg
Authors

Language

Publisher

4 reviews for Aithan – Bibek Ojha

  1. Suman Shrestha (Verified Reviewer)

    Good

  2. sabin.chhetri (Verified Reviewer)

    मदन पुरस्कार प्राप्त कृति भएर किनेर पढ्ने निर्णय गरें। साथीहरुको रिभ्यु नि राम्रै छ यो उपन्यास को। रत्न बुक्सले अर्डर मा एउटा बुक्मार्क नि उपहार पठाउनु भएको रहेछ। धन्यवाद रत्न बुक्सलाई।

  3. Kulchandra Sharma (Verified Reviewer)

    This is one of the books where the Maoist element is too much.

  4. Shiva Bhuju (Verified Reviewer)

    Good service and would recommend to buy the book

Only logged in customers who have purchased this product may leave a review.

×





0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon