Agnigarbha – Archana Thapa

अग्निगर्भा– अर्चना थापा

  • Year: 2082 BS
  • Edition: 1
  • 268 pages
  • Paperback

590

Availability: 5 in stock

SKU: Agnigarbha Categories: , , Tag:

जीवन निरन्तर बगेजस्तै कथा पनि अनादि र अनन्त हुन्छन् । कुनै कथा अन्य कथाहरूमा मिसिएर बिलाउँदै जान्छन् भने कुनै अमिट भएर बस्छन् ।
अग्निगर्भा को सुरुवात दिग्विजय सिंह, अमन सिंह, चमन सिंह, कुँवरी, हजुरी, गोठी आमै, भुल्की आजी, शर्मिष्ठा, भँगेरी वा अन्य पात्रसित गर्न सकिन्थ्यो । तर यो उपन्यासको सुरुवात र अन्त “ऊ” अर्थात् जक्तिसिंह टोलकी “ब्वारी नानी बाट हुन्छ । उसलाई डुम्रीगाउँको जक्तिसिंह टोलमा सबैले दिग्विजय सिंह अर्थात् ठुल्काजीकी “ब्वारी” र अमन सिंहकी पत्नीका रूपमा चिन्छन् । तर बुहारी हुनुअघि उसको आफ्नो नाम थियो । आफ्नो जीवन थियो । विगत र भविष्यका सपनाहरू थिए ।
ऊ को थिई ? यो जान्नका लागि उसको जन्मस्थल ऐँसेलुखर्कमा पुग्नुपर्ने हुन्छ र उसले गरेको अस्तित्व-सङ्घर्षको कथामा डुब्नका लागि अग्निगर्भा को पानामा उत्रिनुपर्छ ।

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon