नेपाल र अफगानिस्तान जस्ता सधैं स्वतन्त्र भएर रहेका देश र त्यसका नागरिकहरू जुनसुकै बेला शक्ति-राष्ट्रहरूका स्वार्थको शिकार बन्न सक्छन् । तिनले आफ्नो महत्त्वाकांक्षा र शक्तिको प्रतिरक्षा, कूटनीति र विकास (डिफेन्स, डिप्लोम्यासी एण्ड डेभेलपमेन्ट) को राप-तापबाट शासित-प्रताडित गर्ने हरदम कोशिश गरिरहेका हुन्छन् ।
यस्ता कुरा बेलैमा बुझेर सतर्क भइएन भने हाम्रा भोलिका सन्ततिले पनि विगतको भियतनाम र अफगानिस्तान अनि वर्तमानका प्यालेस्टाइन, सिरिया आदिको जस्तो दुर्दान्त अवस्था भोग्नुपर्ने हुन सक्छ । तसर्थ, समय छँदै विगतबाट पाठ सिकौं; आफ्नो देश र सन्ततिको भविष्य जोगाऊँ!
Afghanistan (Samrajhyaharuko Chihan) – Rabiraj Thapa
Afghanistan (Samrajhyaharuko Chihan) – Rabiraj Thapa
अफगानिस्तानः साम्राज्यहरूको चिहान– रविराज थापा
₨699
Availability: 5 in stock
Weight | 0.4 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet