आत्मज्ञानका मुख्य तीन क्षेत्र मानव, प्रकृति र ईश्वरलाई अधिष्ठान स्वरूपमा व्याख्या गरिएको पुस्तक हो- आत्मज्ञान । म अर्थात् ब्रह्मलाई चिन्नु र सदासर्वदा आनन्दित, शान्त र सन्तुष्ट हुनुको सार रहेको पुस्तक हो- म र मेरो कर्तव्य । वैदिक तथा पौराणिककालमा नारीहरू कहिल्यै उपेक्षित रहेनन् । वर्तमान युगमा पनि सामाजिक, धार्मिक तथा आध्यात्मिक दृष्टिले पुरुषहरूसरह नारीहरू पूजनीय र स्तुत्य छन् । यिनै नारी-पुरुषका कर्तव्यहरूको व्याख्या गरिएको पुस्तक हो- नारीधर्म तथा पुरुषधर्म ।
खप्तडबाबाका तीन पुस्तकको यो सङ्ग्रहले सम्पूर्ण पाठकलाई ज्ञानको मार्गमा डोऱ्याउन प्रेरित गर्नेछन् ।
Aatmagyan Ma ra Mero Kartabya – Khaptadbaba
आत्मज्ञान म र मेरो कर्तव्य नारीधर्म तथा पुरुषधर्म– खप्तडबाबा
- Year: 2082 BS
- Edition: 1
- Paperback
₨400
Availability: 5 in stock
Weight | 0.2 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet