Aarogya Bigyan – Khaptadbaba

आरोग्य विज्ञान– खप्तडबाबा

  • Year: 2082 BS
  • Edition: 1
  • Paperback

999

Availability: 5 in stock

आध्यात्मिक साधक एवम् चिकित्सक खप्तडबाबाद्वारा जडिबुटी, तिनको पहिचान, गुण, प्रभावकारिता, उपयोगिता, विभिन्न रोगको निदान, उपचार पद्धति आदि विषयमा गहन अध्ययन • गरी लेखिएको यस पुस्तकमा आधुनिक चिकित्सा, आयुर्वेद तथा वैकल्पिक चिकित्साको विषयमा विस्तृत व्याख्या गरिएको छ ।
मानव शरीर र यसका अङ्गका रोगव्याधिका विषयमा आयुर्वेदी ‘उपचारबाहेक एलोप्याथी र यूनानी चिकित्सा पद्धतिको तुलनात्मक प्रभावकारिताबारे प्रयोगात्मक विधिसहित लेखिएको यो ग्रन्थ नेपालको आयुर्वेद शास्त्रको पहिलो र एकमात्र महाग्रन्थ हो

Weight 0.5 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon