Aamako Mutu – Ramesh Koirala

आमाको मुटु– रामेश कोइराला

400

Availability: 5 in stock

SKU: Aamako Mutu Categories: , Tags: ,

अत्यन्त स्वाभाविक भाषा र सुन्दर शैलीमा लेखिएको सशक्त संस्मरणात्मक कृति हो यो । यो लेखककी आमाको मुटुको मात्र होइन, धेरै आमाको मुटुको मुटु छुने कथा पनि हो । यो उनको परिवारको मात्र होइन, नेपाली समाजमा भइरहेको रूपान्तरणका आयाम, प्राप्ति र पीडाको पनि जीवन्त अभिलेख हो । मलाई विश्वास छ, यस कृतिले धेरै पाठकको मुटुमा राम्रो स्थान बनाउनेछ ।
जगदिश घिमिरे
मूलसडकको छायामा परी कान्तिहीन हुँदै गएको भद्रपुर नगरी र अज्ञानी डाक्टरहरूको निर्मम प्रयोगशाला बन्न अभिषप्त एक आमाको मर्मान्तक कथा हो यो । औपन्यासिक शैलीको यो पारिवारिक संस्मरण मैले एकै बसाइमा पढिसकें । मजा लाग्यो ।
खगेन्द्र सङ्ग्रौला
Aamako Mutu – Ramesh Koirala

Weight 0.1 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

5
    5
    Your Cart
    Life Love Laughter
    Life, Love, Laughter - Osho
    Qty: 1
    Price: 240
    Remove
    Seto Bagh
    Seto Bagh - Diamond Shumsher Rana
    Qty: 1
    Price: 595
    Remove
    Bhikshusanga Prem
    Bhikshusanga Prem - Usha Hamal
    Qty: 1
    Price: 335
    Remove
    Shop Ratna Online
    Right Menu Icon