हामी आफ्ना बाल-बालिकालाई नराम्रो व्यवहार गर्छौं । उनीहरूको मनको कुरा नबुझिकन उनीहरूको टीका-टिप्पणी गर्छौं । उनीहरूको बारेमा भन्न नहुने कुरा पनि गर्छौं । उनीहरूको अपमान गर्छौं । उनीहरूलाई सहानुभूति दिदैनौं । हामी एक अर्काबिच गलत बुझ्छौं । यदि हामीले केही समय निकालेर बाल-बालिकाको आनन्दमा सहभागी बन्यौं, उनीहरूलाई सहानुभूति दियौं भने हामी आफ्नो बाल- बालिकालाई अधिक सुखी र खुशी बनाउन सक्छौं । उनीहरूलाई आफ्नो नजिक ल्याउन सक्छौं ।
Aama Babu Ko Chinta – Giju Bhai
Aama Babuko Chinta – Gijubhai
आमाबाबुको चिन्ता– गिजुभाई
₨300
Availability: 5 in stock
| Weight | 0.1 kg |
|---|---|
| Authors | |
| Language | |
| Publisher |
Only logged in customers who have purchased this product may leave a review.




Reviews
There are no reviews yet