Aafno Katha – Bishweshwar Prasad Koirala

आफ्नो कथा– विश्वेश्वरप्रसाद कोइराला

  • Year: 2080 BS
  • Edition: 2
  • 221 pages
  • Paperback

550

Availability: 5 in stock

SKU: Aafno Katha Categories: , Tag:

आफ्नो कथा’को लेखन सान्दाजु (विश्वेश्वरप्रसाद कोइराला) ले सुन्दरीजल बन्दीगृहमा नै प्रारम्भ गर्नुभएको हो, २०२१-२२ सालतिर । त्यसपछि पनि वहाँको अरू निकै वर्ष बन्दीगृहमा नै व्यतित भयो । तर, यसलाई वहाँले यसपछि अरू अघि बढाउनुभएन । सम्भवतः वहाँलाई लाग्यो, नेपथ्यभित्र रहेको जीवनको भाग, त्यो त यति नै हो । त्यसलाई मात्र उघारिदिए पुग्यो । वास्तवमा यसपछि त वहाँको जीवन उदात्त हुन्छ, त्यसका यावत पक्षहरू सबैको सामु खुलस्त भएर उघ्रिन्छन्- हरेक डेग इतिहासको एक पक्ष, एक अर्को अध्याय भएर थपिँदै ।

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

1
    1
    Your Cart
    Shop Ratna Online
    Right Menu Icon