Best Seller

Ek Phiranteko Chatyange Jeewan – Shyam Mohan Shrestha

एक फिरन्तेको चट्याङे जीवन (काठमाडौँ पेरिस काठमाडौँ)– श्याममोहन श्रेष्ठ)

  • Year: 2082 BS
  • Edition: 1
  • 311 pages
  • Paperback

799

Availability: 5 in stock

SKU: Ek Phiranteko Chatyange Jeewan Categories: , , Tag:

श्याममोहन श्रेष्ठकृत आत्मकथा एक फिरन्तेको चट्याङे जीवन यात्रा, प्रेम, रोमान्स र आत्म-खोजको एक रोमाञ्चक दस्तावेज हो | २२ वर्षे अल्लारे जोबनमा श्याममोहन बस र रेलमा काठमाडौं- पेरिस- काठमाडौंको साहसिक यात्रा गर्छन् अनि जीवन्त संस्कृति, अप्रत्याशित चुनौती र जिन्दगीको बाटो नै मोडिने क्षणहरुको सामना गर्छन् । काबुलमा ठगिएर इस्तानबुलमा हृदयस्पर्शी सम्बन्ध बनाउनेसम्मका संस्मरणले सन् १९७० को हिप्पी ट्रेलको मधुर सम्झना दिलाउँछ । त्यो अद्भुत यात्राले श्याममोहनको जीवनलाई बेग्लै आकार दियो ।
सन् २०१९ मा फ्रान्स सरकारको सर्वोच्च नागरिक सम्मान सभालियँ दँ लोर्द नेसियोनाल द ला लेजियाँ दो-नोर प्राप्त गरेका श्याममोहनको आत्मकथा सपनालाई पछ्याउन, चुनौती पार गर्न र जीवनको गहिरो अर्थ पत्ता लगाउन सफल छ । उनको झण्डै आठ दशक लामो जीवन-यात्राका हरेक प्रसङ्ग अत्यन्त रोचक र घोचक छन् । त्यसैले पुस्तक हातमा लिएपछि छाड्नै मन लाग्दैन । पानाहरु निरन्तर पल्टिरहन्छन्

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon