कथाकार मातृका पोखरेल समाजको असन्तुलित आर्थिक संरचनाका कारणले उत्पन्न वर्गद्वन्द्व चित्रण गर्ने प्रगतिवादी प्रतिभा हुन् । उनले आफ्नो राजनीतिक आस्था र सोचलाई समसामयिक परिवेशअनुकूल आख्यानीकरण गरेका छन् । उनले सामाजिक यथार्थलाई आधार बनाएर आजको राष्ट्रिय सरोकारका समस्याहरूलाई गम्भीरताका साथ हेरेका छन् । उनका द्वन्द्वकथाहरूका आफ्नै निजी दृष्टिकोण र स्वरूपहरू छन् । मूलतः उनी वर्तमान यथार्थको परिप्रेक्ष्यमा सामाजिक रूपान्तरणको अपेक्षा गर्ने एक चेतनशील कथास्रष्टा हुन् ।
Malai Pani Nidra Lagena – Matrika Pokharel
मलाई पनि निद्रा लागेन– मातृका पोखरेल
- Year: 2082 BS
- Edition: 1
- 131 pages
- Paperback
₨350
Availability: 2 in stock
SKU: Malai Pani Nidra Lagena
Categories: Books, Nepali Books / Stories, New Book Arrivals
Tag: Stories-Nepali
| Weight | 0.1 kg |
|---|---|
| Authors | |
| Language | |
| Publisher |
Only logged in customers who have purchased this product may leave a review.

Reviews
There are no reviews yet