Ray – Suman Saurabh

रे– सुमन सौरभ

  • Year: 2082 BS
  • Edition: 1
  • 114 pages
  • Paperback

298

Availability: 5 in stock

लघुकथासङ्ग्रहका लघुकथाहरू भावना र विचारको विशाल महासागर हुन् । प्रत्येक शीर्षक आफ्नै एउटा संसार हो – सुरुवातसँगै पाठकलाई तान्ने र अन्त्यमा गहिरो भाव छाडेर जाने । सामान्य लाग्ने विषयवस्तुलाई पनि विद्रोह, प्रेम, पीडा, अवसर, धोका, बदला जस्ता गहन अनुभूतिको नखोलिएका पाना खुलेझैँ बनाइदिन्छन् लघुकथाहरूले । प्रयोगशील र नवीन शैलीमा रचित यी लघुकथाहरूले ‘एकपटक पढेर छोडौँ भन्ने विकल्प नै दिँदैनन् – एउटा कथा पढेसँगै अर्को कथा पढौँ-पढौँ बनाइहाल्छन् । मानौँ शब्दहरूले पाठकको ढुकढुकीलाई नै कथामा बाँधिराखेका हुन् ।
‘रे भित्रका लघुकथा पढ्नु आफ्नै अस्तित्वसँग संवाद गर्नु पनि हो ।

Weight 0.1 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

1
    1
    Your Cart
    Follow Every Rainbow
    Remove
    Shop Ratna Online
    Right Menu Icon