त्रिभुवन विश्वविद्यालयमा ३६ वर्ष प्राध्यापन गरेका डा. लोकराज बराल भारतका लागि नेपालका पूर्वराजदूत हुन् । त्रिविमा राजनीतिशास्त्रको विभागीय प्रमुख रहिसकेका उनले धेरै देशका विश्वविद्यालयमा भिजिटिङ प्रोफेसरका रूपमा अध्यापन गरेका छन् । उनका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा असङ्ख्य लेखका साथै आफ्ना र सम्पादित गरी २२ पुस्तक प्रकाशित छन् । बराल नेपाल समसामयिक अध्ययन केन्द्रका सल्लाहकार अध्यक्ष हुन् ।
डा. बरालको यो आत्मवृत्तान्त निजी मात्रै बन्न पुगेको छैन, निजी कथालाई डोरो बनाएर गत सात दशकभित्र नेपालले तय गरेको राजनीतिक यात्राको वृत्तान्त पनि बन्न पुगेको छ ।
नरहरि आचार्य
यसै पुस्तकबाट
•
यसमा मेरा व्यक्तिगत जीवनसँग सम्बन्धित कुरा नै बढी छन् ।
बी.पी.ले सूर्यप्रसाद उपाध्यायलाई ‘नयाँ सन्देश’ साप्ताहिकमा ‘कालो सर्प’को संज्ञा दिएका थिए ।
अप्ठ्यारो पर्दा दरबार देखाउने नेपाली राजनीतिज्ञहरुको स्वभाव नै हो ।
• टाइम्स अफ इन्डियाका लागि ‘भ्यु फ्रम काठमाडौं’ लेख्दा भारतीय दलाल र ‘र’ को सदस्य भन्नेसम्मको आरोप खेपें ।
•
देउवा भन्थे, “सरलाई गिरिजाप्रसादले अन्याय गरेकै हुन् ।”
Romanchit Jeewan – Lok Raj Baral
रोमाञ्चित जीवन– लोकराज बराल
- Year: 2082 BS
- Edition: 2
- 270 pages
- Paperback
₨575
Availability: 3 in stock
Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet