पवन- “नारीहरूमा जुन ऐश्वर्य भरिएको छ, त्यो स्वयम् नारीहरू थाहा पाउन्नन्, नरले मात्र देख्छ ।”
उर्वी- “पुरूषहरूमा पनि यो समान रूपले घटित हुन्छ कि ? तिम्रो पहिलो दर्शनमा नै मलाई जति आकर्षक र प्रतिभावान् तिमी लाग्यौ, त्यही नै मेरो मानसपटलमा उज्ज्वलित हुँदै गयो ।” पवन- “तिमीले भनेको साँचो होला, नारीको विषयमा पुरूषको अध्ययन सृष्टिको आदिदेखि भइरहेको छ, टुङ्गिएकै छैन र टुङ्गिदैन पनि, टुङ्गिएका दिन त नारी शिला भइजानेछ । पुरूष अलिकति कुटिल छ, नारी धेरै जटिल छ । • पुरूषलाई बुझ्न जति सजिलो छ, नारीलाई त्यति नै कठिन, त्यस प्रकृतिमा तिमी अपवाद बन्न चाहन्नौ होला !”
Seto Bhir Yata Pir – Bhoj Aryal
सेता भिर यतचा पीर– भोज अर्याल
- Year: 2081 BS
- Edition: 1
- 109 pages
- Paperback
₨350
Availability: 5 in stock
Weight | 0.1 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet