Kyarin – Rishiram Dhamala

क्यारिन– ऋषिराम धमला

  • Year: 2082 BS
  • Edition: 1
  • 252 pages
  • Paperback

595

Availability: 5 in stock

SKU: Kyarin Categories: , Tag:

क्यारिन प्रेम, सङ्घर्ष र प्राप्तिको त्रिकोणात्मक सम्बन्धलाई अत्यन्त मिहिन ढङ्गबाट अभिव्यक्त गरिएको आख्यान हो । बाल्यकालीन सन्दर्भ, यात्रा, वैदेशिक पृष्ठभूमिको नेपाली समाज, परम्परागत सांस्कृतिक अवयव र तिनको प्रभावजस्ता सन्दर्भहरूलाई आख्यानीकरण गरिएको यस उपन्यासले पाठकको मन मस्तिष्कमा शनैः शनैः बेग्लै तरङ्गको सिर्जना गरिदिन्छ ।
एकपछि अर्को सिलसिलेवार घटनाक्रमको बुनोटले भावकमा उत्कण्ठा जगाइरहन्छ । प्राञ्जल भाषा, सटिक संवाद, सान्दर्भिक उपकथा र अर्गानिक न्यारेटिभले कृतिलाई ओजपूर्ण बनाएको छ । प्रेम र जीवनलाई यति सुन्दर शैलीमा प्रकट गरिएको यस आख्यानको चर्चा
पछिसम्म पनि भइरहन्छ ।

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

Shop Ratna Online
Right Menu Icon