Dhorpatan (Itihas Samaj ra Artha Rajniti) – Ujir Magar; Harichan Chhantyal

ढोरपाटन इतिहास समाज र अर्थ राजनीति– उजिर मगर, हरिचन छन्त्याल

  • Year: 2082 BS
  • Edition: 1
  • 560 pages
  • Paperback

1,111

Out of stock

Restock Email Notification

SKU: Dhorpatan (Itihas Samaj ra Artha Rajniti) Categories: , Tag:

ढोरपाटन नेपालकै एक सुन्दर पर्यटकीय क्षेत्र हो । ढोरपाटनबाट काठमाडौं आई बसोबास गर्ने सचेत नागरिकहरूले आफ्नो जन्मभूमिको इतिहासलाई दस्तावेजीकरण गर्ने हुटहुटीको परिणाम हो ढोरपाटन: इतिहास, समाज र अर्थ-राजनीति । जैविक विविधता, ऐतिहासिक पृष्ठभूमि बोकेको ढोरपाटन क्षेत्र राज्यको संरचना र विकासको मूलप्रवाहबाट बहिस्करणमा पर्दै आएको छ । तसर्थ प्राज्ञिक हिसाबले ढोरपाटनबारे पुस्तक लेखनको यो पहिलो सामूहिक जमर्को हो । पुस्तकले ढोरपाटन क्षेत्रको इतिहासलाई जगेर्ना गर्दै त्यस क्षेत्रका विकास र समृद्धिका लागि नीति निर्माण गर्न सहयोग पुऱ्याउनेछ भन्ने अपेक्षा गरिएको छ । तसर्थ पुस्तकमा खासगरी ढोरपाटन नगरपालिकाभित्रको इतिहास, समाज र अर्थ-राजनीति विषयसँग सम्बन्धित अनुसन्धानात्मक लेखहरुका साथै त्यस क्षेत्रका अगुवाहरुको संस्मरण, अनुभूति र योगदानलाई लिपिबद्ध गरिएको छ ।

Weight 0.7 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon