Buddha Air By the Book – Birendra Bahadur Basnet

बाई द बुक– बीरेन्द्र बहादुर बस्नेत

  • Year: 2082 BS
  • Edition: 1
  • 217 pages
  • Paperback

698

Availability: 5 in stock

SKU: Buddha Air By the Book Categories: , Tag:

मिडिया हेर्नुस् वा सोसल मिडिया, चिया पसल छिर्नुस् या चौतारी; तपाईं यत्रतत्र-सर्वत्र सुन्नुहुन्छ- “यो देशमा राम्रो केही छैन, यहाँ बसेर कामै छैन ।” तपाईंलाई पनि यस्तै लाग्छ भने यो पुस्तक पढ्नुस्- आशाको सञ्चार हुनेछ, आँट भरिनेछ, आत्मविश्वास जाग्नेछ, आफ्नो अस्तित्वबोध हुनेछ ।
यो पुस्तक आत्मचरितहरूको बाढीमा मिसिन आएको व्यक्तिगत भँगालो होइन; बुध्द एयरको संस्थागत सोच र सपना, सङ्घर्ष र सफलता, सूत्र र सिद्धान्तको सम्यक् सँगालो हो । तीन दशकदेखि सफलतापूर्वक चलिरहेको यस्तो संस्था, जसले प्रत्यक्ष-अप्रत्यक्ष हजारौंलाई रोजगारी दिन्छ, देशलाई अबौं रुपैयाँ कर तिर्छ, सामाजिक उत्तरदायित्वमा जहिल्यै अघि सर्छ ।
बुध्द एयर फ्रान्सेली हवाई निर्माता एटिआरका जहाज पूर्ण आयु चलाएर अवकाश दिने विश्वकै पहिलो कम्पनी बनेको छ । हरेक दिन नजिकबाट सगरमाथा नियाल्ने बुध्द एयर सगरमाथा झैं शिर ठाडो पारेर शुद्ध व्यवसाय गर्छ, जसको एउटै मान्यता अनि मन्त्र छ— बाई द बुक अर्थात् नियमसम्मत ।

Weight 0.4 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

Shop Ratna Online
Right Menu Icon