नेपाल के हो ? लिखित इतिहासले नेपाललाई कसरी चिनाउँछ ? नेपालको समाजलाई चिन्ने वैचारिक चस्मा कस्तो छ ? के हामीले आफैँलाई बुझ्ने भाष्य सही छ ? कि हामी भ्रम र मिथकमा फन्का लगाएर आफैँसँग अपरिचित रहेका छौं ? हामीले बुझेको विकास के हो ? नेपाली साहित्य के हो ? के हामी आफ्नो समाजका समस्या र सम्भावनालाई वस्तुगत ढंगले आँकलन गरेर अघि बढिरहेका छौं ? वैकल्पिक बौद्धिक आन्दोलनका अभियन्ता युग पाठकसँग यस्ता धेरै प्रश्न छन् र ती प्रश्नसँग सामना गर्ने वैकल्पिक चिन्तन पनि । प्रस्तुत पुस्तक माङ्गेना : नेपाल मन्थन त्यसैको दस्तावेज हो ।
Mangena – Yug Pathak
Mangena – Yug Pathak
माङ्गेना– युग पाठक
- Mangena: Nepal Manthan
- Paperback
- Pages: 292 Pages
- Language: Nepali
- First Publish Year: 2074 BS
- Edition: 2074 BS
- Publisher:Fine Print Books
- ISBN:9789937665315
- Author: Yug Pathak
₨348
Availability: 2 in stock
Weight | 0.2 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet