Kalantar (Bukuant) – Bhabilal Lamichhane

कलान्तर– भविलाल लामिछाने

480

Availability: 5 in stock

SKU: Kalantar (Bukuant) Categories: , Tag:

किशोरावस्थामै लेखन-खड़ाऊ लगाएर लेखनयात्रामा ठमठम हिँडेका भविलाल लामिछाने कविताको तीर्थ मानिएका हरिभक्त कटुवालकै साहित्यिक धरोहरलाई परम्परागत नियमितता दिने अगुवा कवि हुन्। ‘अर्धसत्य’को प्रकाशनपछि आख्यानमा पनि प्रगाढ़ दखल रहेको पुष्ट भएको छ। अनुवादमा समेत कलम चलाउँदै आएका छन्। यिनका कवितामा पाइने सामाजिक चिन्तन बौद्धिक जड़ीबूटी हो। मानवीय संवेदनाको गाढ़ा घाउपीड़ा, मूल्यपतनको सड़ान्ध, जातीय ऐक्यबोधको खड़ेरी, प्रेमिल भावनाका सूक्ष्म लहड़ यिनको कविताको मूल सड़कमा हिँड्ने काव्यपथिक हुन्। ‘कालान्तर’ यस्तै इलाकाबाट लेखिएका कवितासहित निगूढ़ दार्शनिकताको पुट रहेका कविताहरूको काव्यिक कालीगढ़ी हो।
Kalantar (Bukuant) – Bhabilal Lamichhane

Weight 0.1 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

3
    3
    Your Cart
    Marmik Samjhanaharu
    Remove
    Mansfield Park
    Mansfield Park - Jane Austen
    Qty: 1
    Price: 500
    Remove
    Shop Ratna Online
    Right Menu Icon