यस कथाले कोपिलाको एउटी सानी ब्याँसोदेखि जङ्गलकी एक साहसी. शासक – रानी हुँदासम्मको रूपान्तरित यात्राबारे थाहा दिन्छ । कागती वनमा पहिलो रानी हुँदा कस्तो हुँदो हो ? ब्याँसाका झुण्ड र अन्य जनावरले के उनलाई रानी मान्दा हुन् ? यो पुस्तकले पहिलो रानी बनेकी । कोपिलाको सङ्घर्षबारे तथा उनले पार गरेका धेरै चुनौतीबारे बताउँछ । यो कथाले श्याम र मायाले आफ्नी छोरी कोपिलालाई गरेको अटल विश्वास र प्रेमको वर्णन गर्छ ।
Kopila (Nepali) – Pranita Chettri
Kopila (Nepali) – Pranita Chettri
कोपिला– प्रनिता क्षेत्री
₨395
Availability: 5 in stock
Weight | 0.2 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet