Mabhitrako Yagyashala – Satyabhama Mathema

मभित्रको यज्ञशाला– सत्यभामा माथेमा

449

Availability: 5 in stock

SKU: Mabhitrako Yagyashala Categories: , Tag:

१९९१ सालमा काठमाडौंको ओमबहालमा जन्मिएकी सत्यभामा माथेमा नेपालका प्रथम महिला न्यायाधीशका रूपमा परिचित छिन् सम्पत्तिको अधिकारका लागि आफ्नी आमाको लडाइँ लड्दै सत्यभामाले कानुन विषयमा स्नातक अध्ययनपछि केही समय शिक्षक, केही समय अख्तियार दुरुपयोग निवारण आयोगका सह-सचिव र धेरै समय न्यायाधीशको पेसागत जीवन बाँचिन् पेसागत जीवनभन्दा बाहिर उनी नेपालभाषाका साहित्यकार एवं सांस्कृतिक अभियन्ताका रूपमा चिनिएकी छन् । उनी कहिले च्वसापासाका कोषाध्यक्ष, कहिले नेवाः दे दबूका उपाध्यक्ष र नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समितिका नायः को रूपमा क्रियाशील भइन् “साहित्यकार पारिजात र सुकन्या वाइबासँग अविच्छिन्न मित्रता र सहकार्य सत्यभामाको जीवनको अभिन्न अङ्ग हो । नौ दशक लामो जीवनमा उनले ककःचा (तीते करेला) कविता-सङ्ग्रहसँगै इलं फ्वाःगु जीवन (समयले घचेटेको जीवन) नाट्य शैलीमा लेखिएको नौलो खालमा उपन्यास सिर्जना गरेकी छन् । पछिल्लो समयमा उनी कविता र संस्मरणसँगै समसामयिक वैचारिक टिप्पणीको प्रकाशनमा सक्रिय छिन् ।
Mabhitrako Yagyashala – Satyabhama Mathema

Weight 0.1 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon