Nepal Rastra Nirmanma Bagale Thapako Bhumika – Narbikram Thapa

नेपाल राष्ट्र निर्माणमा बगाले थापाको भूमिका– नरविक्रम थापा

599

Availability: 5 in stock

SKU: Nepal Rastra Nirmanma Bagale Thapako Bhumika Categories: , Tag:

प्रा. नरविक्रम थापा (वि.सं. २०१५) खुर्कोट, सिन्धुलीमा जन्मनु भएको हो। उहाँले त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गर्नु भएको हो । उहाँले विगत ४३ वर्ष देखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्था र विश्वविद्यालयमा प्राध्यापन समेत गर्नु भएको छ । नेपालको ग्रामीण तथा शहरी क्षेत्रका महिला, पुरुष, बालबालिका, दलित, जेष्ठ नागरिक, जनजाति तथा गरिबको जीवनस्तर उकास्नको लागि डा. थापाले योगदान पुऱ्याउनु भएको छ । उहाँले साहित्य, विकास सम्बन्धी (पुस्तक तथा जर्नलमा प्रकाशित वैज्ञानिक लेखहरु) १०० वटा भन्दा बढि कृतिहरु प्रकाशित गरिसक्नु भएको छ।
डा. थापा इतिहास, ग्रामीण विकास, कृषि, खाद्य अधिकार, जनजीविका, विपद् व्यवस्थापन, वातावरण संरक्षण, संस्थागत विकास, योजना तर्जुमा, नीति निर्माण, आर्थिक तथा सामाजिक वस्तुस्थिति पहिचान, परियोजनाको मूल्याङ्कन, अध्ययन अनुसन्धान, प्राकृतिक चिकित्सा, जीवनशैली व्यवस्थापन, योग विज्ञान, जडिबुटी, स्वमूत्र चिकित्सा, अकुप्रेसर, तत्वज्ञान मुद्रा आदिमा विशेष दखल राख्नु हुन्छ । उहाँले बागमती प्रदेश सरकार, प्रदेश नीति तथा योजना आयोग, हेटौंडामा उपाध्यक्षको जिम्मेवारी सम्भाल्नु भएको थियो। हाल वहाँ स्वतन्त्र रुपमा कार्य गर्दै बहुआयामिक सवालमा कलम चलाउँदै आउनु भएको छ । डा. थापा सामाजिक विज्ञान तथा प्राकृतिक विज्ञानका पनि अध्येता हुनुहुन्छ । साथै उहाँ जनविकास कन्सल्टेन्सी प्रा.लि.का प्रवन्ध निर्देशक तथा अनुगमन, मूल्यांकन र अनुसन्धान विज्ञ हुनुहुन्छ ।
Nepal Rastra Nirmanma Bagale Thapako Bhumika – Narbikram Thapa

Weight 0.4 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

8
    8
    Your Cart
    Seasons of the Divine
    Seasons of the Divine - Arun Gupto
    Qty: 1
    Price: 800
    Remove
    My Life In My Words
    Remove
    The Great Economists
    The Great Economists - Linda Yueh
    Qty: 1
    Price: 960
    Remove
    Jeevan Yatra
    Remove
    Youwan Harayeko Manche
    Youwan Harayeko Manche - DB Sikaru
    Qty: 1
    Price: 350
    Remove
    Viveko Filter
    Remove
    Paniko Gham
    Paaniko Gham - Amar Neupane
    Qty: 1
    Price: 560
    Remove
    Shop Ratna Online
    Right Menu Icon