किन केही मानिस बाँकी मानिसभन्दा बढी सफल हुन्छन् ? किन केही मानिसले अन्य मानिसका तुलनामा धेरै पैसा कमाउँछन्, सुखी जीवन बिताउँछन् र उही समयावधिमा अधिक उपलब्धि हासिल गर्छन् ? सफलताको वास्तविक रहस्य के हो ?
यो पुस्तक जीवनमा आफ्ना लागि सम्भव हरेक चीज प्राप्त गर्न चाहने महत्त्वाकाङ्क्षी मानिसका निम्ति लेखिएको हो । वर्तमान समयमा अधिक कार्य गर्ने, अधिक प्राप्तिको कामना राख्ने र अधिक सफल हुने ‘भोक’ भएकाहरूका लागि पुस्तक अति उपयोगी छ ।
सर्वश्रेष्ठ बन्न र आफूले चाहेको उपलब्धि हासिल गर्नका निम्ति पुस्तकले कदमकदममा मार्गदर्शन गर्नेछ ।
Aatma Anushasanko Shakti – Santosh Panta
Aatma Anushasanko Shakti – Santosh Pant
आत्म अनुशासनको शक्ति– सन्तोष पन्त
₨450
Availability: 5 in stock
Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet