Galli Sansar – Roshan Sherchan

गल्ली संसार ( रोशन शेरचन

700

Availability: 5 in stock

SKU: Galli Sansar Categories: , Tags: ,

वन-पाठशालाबाट निस्किएका यायावार हुन्- रोशन शेरचन; जसले निर्जीव-अक्षरहरूलाई सजीव-निबन्ध बनाउँछन् |
कतै मानव-प्रकृतिको अन्तरसम्बन्ध, सहअस्तित्व र संरक्षणलाई साहित्यसँग जोड्दै रैथाने तथा आदिवासी बिरुवा र संस्कृतिको बखान गर्छन् भने कतै लेखनलाई आत्मसङ्घर्ष मान्दै आफूलाई प्रभाव पारेका पुस्तक र मनपर्ने लेखकबारे लेखेर मुक्त हुन्छन् । कतै सङ्गीतका सुरहरूमा स्वतन्त्रता र विश्वकलाको मानक खोज्ने शिल्पीहरूका लय, यति, गति र मात्राहरूलाई मापन गर्छन् भने कतै सङ्घर्ष, पीडा, भ्रम, ऐकान्तिकता, कोलाहल र आशाको गल्लीलाई ‘गल्ली संसार’ बनाउँछन् ।
निबन्धलाई कथा वाचनकै एक माध्यम मान्ने शेरचनले यथार्थवादी धार र अनौपचारिक भाषाशैलीमा यस सङ्ग्रहका निबन्धमा निबन्धीय-स्वर्णलेपन गरेका छन् ।
विषयवस्तुको विविधता, बौद्धिक–वैचारिकी, भाषिक-लालित्य र लेखकीय इमानदारीका निम्ति ‘गल्ली संसार’ निबन्धसङ्ग्रह सदा स्मरणीय रहनेछ |
Galli Sansar – Roshan Sherchan

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

9
    9
    Your Cart
    Unlimited Power
    Unlimited Power - Anthony Robbins
    Qty: 1
    Price: 959
    Remove
    The Pale Horse PB
    Remove
    Death An Inside Story
    Death: An Inside Story - Sadhguru
    Qty: 1
    Price: 480
    Remove
    Bikrima Prithivi
    Bikrima Prithivi - Lalgopal Subedi
    Qty: 1
    Price: 225
    Remove
    Pratima Lakshan
    Remove
    Yuganta
    Yuganta - Irawati Karve
    Qty: 1
    Price: 495
    Remove
    Shop Ratna Online
    Right Menu Icon