Yuddhako Kala – Sun Tzu

युद्धको कला– दीपक जरु तुलाधर

125

Availability: 2 in stock

SKU: Yuddhako Kala Categories: , Tags: ,

युद्धको कला
विश्वको सबैभन्दा पुरानो सैन्य प्रबन्ध ग्रन्थ
छैटौँ शताब्दी ईसापूर्वमा पुरातन चिनियाँ सेनापति सुन भूद्वारा लिखित, युद्धको कला, सबै पक्षहरूलाई समेट्ने, विधि र रणनीतिदेखि सिपाहीहरू प्रति व्यवहार र जासूसहरूको उपयोगको लागि, युद्धको कलाको शिक्षा सहनशील र बाह्रमासे हुन्छ ।
सबै समयको युद्ध र सैन्य रणनीतिमा सबैभन्दा सफल ग्रन्थहरूमध्य यो एक हो । यस पुरातन पुस्तकले सैन्यवादीहरूका लागि एक दिग्दर्शकको रूपमा काम गर्दछ, इतिहास उत्साहीहरूका लागि उत्कृष्ट पुस्तक र व्यापारमा सफलतापूर्वक र निर्मम रूपमा प्रतिस्पर्धा गर्न चाहनेहरूका लागि मार्गदर्शक ।
नेपोलियन, मोन्टगोमेरी र माओ ज्हे तुङ् लगायत असंख्य सैन्य • र राजनीतिक नेताहरूले बिगतमा यसको सहयताले परामर्श पाएका छन् र हालका सेना र नेताहरूले पनि अध्ययन गरिरहेका छन् ।
यो पुस्तक अवशोषण गर्नुहोस् र तपाईंले ती सबै समकालीन नेतृत्त्वका पुस्तकहरू फाल्न सक्नुहुन्छ ।

Yuddhako Kala – Sun Tzu

Weight 0.1 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon