Janmukti Sena (Euta Nalekhiyeko Itihas) – Shyamkumar Tamanga

जनमुक्ति सेना एउटा नलेखिएको इतिहास – श्यामकुमार तामाङ

675

Availability: 5 in stock

SKU: Janmukti Sena (Euta Nalekhiyeko Itihas) Categories: , Tag:

जनमुक्ति सेना : एउटा नलेखिएको इतिहास विगत सात दशकका अन्तरालमा ओझेलमा पर्दै जान थालेका थुप्रै ऐतिहासिक तथ्य र सूचनाहरूको रेखाङ्कनमा आधारित कृति हो। जनमुक्ति सेनाको स्थापनाकालदेखि नै यसमा आबद्ध भई २००७ सालको प्रजातान्त्रिक क्रान्तिमा समर्पित योद्धा श्यामकुमार तामाङले आ फ्नै जीवनमा देखे भोगेका र बेहोरेका अनुभवका आधारमा प्रस्तुत ग्रन्थ तयार पार्नुभएको छ। क्रान्तिको निर्णायक शक्तिका रूपमा रहेको तर नेपाली इतिहासकारहरूको खासै दृष्टि पुग्न नसकेको जनमुक्ति सेनाका बारेमा विस्तारमा लेखिएको पहिलो ग्रन्थ यही हो। यसमा जनमुक्ति सेनाको निर्माणकालदेखि २००७ सालको क्रान्ति र त्यसपछिका अवधिमा यसले भोग्नु-बेहोर्नु परेका कठिन परिस्थितिहरूको जीवन्त चित्र प्रस्तुत गरिएको छ। यसबाहेक यहाँ २००७ सालको क्रान्तिको पृष्ठभूमि र क्रान्तिपछि घटेका प्रमुख राजनीतिक घटनाका बारेमा पनि चर्चा गरिएको छ। त्यसैले प्रस्तुत कृति निरङ्कुश राणाशासनविरोधी क्रान्ति र त्यसको अग्रमोर्चामा सहभागी जनमुक्ति सेनाको बिर्सिसकेको इतिहासको एउटा महत्त्वपूर्ण दस्ताबेज बन्न पुगेको छ।

Janmukti Sena (Euta Nalekhiyeko Itihas) – Shyamkumar Tamanga

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

1
    1
    Your Cart
    Leaders Eat Last
    Leaders Eat Last - Simon Sinek
    Qty: 1
    Price: 1,280
    Remove
    Shop Ratna Online
    Right Menu Icon