Gopicha – Bishwo Kuikel

गोपीचा – विश्व कुइकेल

375

Availability: 5 in stock

SKU: Gopicha - Bishwo Kuikel Categories: , Tags: ,

ऐतिहासिक पात्र ‘गोपी शर्मा’को कथा हो- ‘गोपीचा’ जसलाई गैरजातीय विवाह
गरेकोमा जातिच्यूत गरी ‘च्यामे’ बनाएर जेल सजायसमेत तोकिएको थियो । भद्रगोल जेलमा रहँदा लौहपुरुष गणेशमान सिंहको योजनामा जेलब्रेक गरी भाग्ने योजनाको सहयात्रीसमेत बन्न पुगेको उसको कथामा ऊ असामान्य घटनाको सामान्य पात्र बनेको छ ।
राणाकालीन समाज, राजनीति, जाति व्यवस्था र विद्रोहजस्ता विषयलाई केन्द्रमा राखेर लेखिएको यो उपन्यास इतिहासलाई चियाउने आँखीझ्याल हो । उपन्यासले निर्माण गर्न खोजेको दृष्टिकोण, शैली-शिल्प र विषयवस्तुसमेतकां आधारमा ‘गोपीचा’ विशेष महत्त्व बोकेको दीर्घजीवी कृति हो ।

Gopicha – Bishwo Kuikel

Weight 0.1 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon