२०३५ पौष १५ मा जेलबाङ रोल्पा, सुनछहरी ७ मा जन्मेका क्षितिज मगरका आस्थाका पर्खालहरू (कविता संग्रह), सुनछहरीको ऐनामा (कथासंग्रह), गण्डक अभियान (डायरी) प्रकाशित छन् । उनले दिलसरी-दल अतिरिक्त पुरस्कार-२०७० (राप्ती साहित्य परिषद्), कृष्ण सेन ‘इच्छुक’ स्मृति साहित्यिक पुरस्कार-२०७३ (एकीकृत अनेजसाँ महासंघ, दाङ), अभिनन्दन-२०७४, ललित साहित्य परिषद्, रोल्पा २०६४ लगायत विभिन्न सम्मान तथा पुरस्कार प्राप्त गरेका छन् । उनले जनमुक्ति सेनामा पनि १७ वर्ष काम गरेका छन् ।
Bhedikambalko Pwal – Kshitij Magar
Bhedikambalko Pwal – Kshitij Magar
भेडीकम्बलको प्वाल – क्षितिज मगर
- Bhedikambalko Pwal
- Kshitij Magar
- Bibek Sirjanshil Prakashan
- Nepali
- 192 pages
₨450
Availability: 5 in stock
Weight | 0.3 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet