श्री मोहनबहादुर कायस्थ, बन्दिपुर, तनहूँ एक विद्युत इन्जिनियर हुन् र साहित्यमा बढो अभिरूची राख्नुहन्छ। कथा, उपन्यास, निबन्ध, संस्मरण, कविता, गीत, गजल, हाइकू, ताङ्का, चोका, सङ्कलन (सत्यमोहन जोशी, गुरु हरिहरनाथ रेग्मी, महाकवि लक्ष्मीप्रसाद देवकोटा, आदिकवि भानुभक्त आचार्य आदि), अङ्ग्रेजी तथा नेवारीमा पुस्तक आदि प्रकाशित गर्नुभएका छन्। हालसम्म ६९ पुस्तक प्रकाशित भइसकेका छन् ।Dharmakanta (Gyan Agyan Bicha) – Mohan Bahadur Kayastha
Dharmakanta (Gyan Agyan Bicha) – Mohan Bahadur Kayastha
धर्मकान्त (ज्ञान अग्यान बिचा) – मोहनबहादुर कायस्थ
- Dharmakanta (Gyan Agyan Bicha)
- Mohan Bahadur Kayastha
- Kayastha Sewa Sadan
- Nepali
- 119 pages
₨300
Availability: 5 in stock
| Weight | 0.3 kg |
|---|---|
| Authors | |
| Language | |
| Publisher |
Only logged in customers who have purchased this product may leave a review.




Reviews
There are no reviews yet