Facebook Chating – Sharmila Khadka

फेसबुक च्याटिङ – सर्मिला खड्का

  • Facebook Chating
  • Sarmila Khadka
  • Shornima Nabasahitya Prakashan
  • Nepali
  • 92 pages

80

Availability: 5 in stock

SKU: Facebook Chating (RBD) Categories: , Tags: ,
नेपाली साहित्यमा २०६० को दशकमा केही नवीन मान्यता, विश्वव्यापी चेतना, अत्यन्त प्रयोगपूर्ण शैली, साइबर संस्कृति, बहुल चरित्रचित्रण तथा नारी पुरुषको सम्बन्धमा क्रान्तिकारी आयाम लिएर आउनु भएका थोरै स्रष्टामध्ये एक शर्मिला खड्का (दाहाल) हुनुहुन्छ । बालसाहित्य, आख्यान, संस्मरण सबैमा आफ्नो चमत्कारी लेखनको जादुले नेपाली बौद्धिक .पाठक र सर्जकहरूमा गहिरो प्रभाव दिने उहाँको सक्षमताको म सधैं प्रशंसा गर्छ ।
– परशु प्रधान
शर्मिला खड्का (दाहाल)को युवाकथासङ्ग्रह ‘फेसबुक च्याटिङ अहिलेको साइबर युगलाई पूराका पूरा न्याय गर्न सकेको त्यस्तो विशिष्ट सङ्ग्रह हो जसमा मात्र संवादको माध्यमबाटै कथाको परिवेश, विषयवस्तु, पात्र, परिचय, घटना तथा कथानक आदिलाई विशिष्ट सौन्दर्यका साथ उच्च कलात्मक प्रस्तुति दिन कथाकार सफल भएका छन् ।
– सन्जीव राई, धरान

Facebook Chating – Sarmila Khadka

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

3
    3
    Your Cart
    Seasons of the Divine
    Seasons of the Divine - Arun Gupto
    Qty: 1
    Price: 800
    Remove
    Thule Ra Sane
    Thule Ra Sane - Rajesh Koirala
    Qty: 1
    Price: 130
    Remove
    Shop Ratna Online
    Right Menu Icon